हिमाली स्वरहरु – Blood Donation Information

Blood Donation Information

admin February 5, 2012 0

Dear Community Leader and Members

 

Greetings!

 

The following organizations are sponsoring blood drives in your neighborhood. Think of all the lives you can save by donating blood:

 

 

Program One

Organized by- White Zone, California with American Red Cross

Date -02/18/2012 Time: 12.00 PM to 5.00 PM

Venue: 6230 Clarememont Ave
Oakland, CA 94618

Contact: Gyalpo Tamang 510-965-8181thewhitezone.org@gmail.com

 

 

Program Two

Organized by- Ridgewood Nepalese Society, with New York Blood Center

Date -02/25/2012 Time: 11.00 AM to 5.00 PM

Venue: Gottscheer Hall
657 Fairview Ave
Ridgewood, NY 11385

Contact: Milan Kumar 646-945-9610, Shree Parajuli 347-449-4753
Program Three
Organized by- NASeA (Nepalese Association in Southeast America and SCAN (South Carolina Association of Nepalese

Date -03/10/2012 Time: 10.00 AM to 2.00 PM

Venue: 2410 Reidville Road (Walgreens Compound)

Spartanburg, SC 29301

Contact: scnepal@gmail.comcontactlilakarki2010@gmail.com

 

 

Program Four

Organized by- Berkeley Annapurna Lions Club with American Red Cross

Date -03/17/2012 Time: 12.00 PM to 6.00 PM

Venue: Oakland Donor Center

6230 Claremont Ave

Oakland, CA 94618

Contact: Chin Kaji Shrestha 510-334-3134

 

If you need any kind of help, please just call me or write.

 

Your fellow blood donor,

 

Arjun Prasad Mainali

A Century Blood Donor

President, Blood Donors of America

www.arjunmainali.com 

 

 

 

आदरणीय रक्तदाता तथा स्वयमसेबक महानुभाबज्युहरु,

 

तपाइले एक पटक दान गर्नु भएको रगतले तीन जना बचाउन सकिन्छ/ विश्व भरिमा एस बर्ष करीब ८३ मिलिएन ब्लड कम्पोनेन्ट आबस्यक पर्दछ/ अमेरिकामा ७ मिलिएन रक्तादाताले १५ मिलिएन ब्लड कम्पोनेन्ट दान गर्दछन/ सर्बप्रथम सन् १६२५ मा विलियम हार्भेले जीवित शरीर भित्रका मुटु र नशाहरुमा रातो तरल पदार्थ रगत संचार हुने कुरालाई व्याख्या गरेका थिय/ रगतले ग्याँस, खनिज पदार्थ, पोषक तत्व, शरीरका हरेक तन्तुमा पुरयाउने बिकारहरु फाल्ने र रोग प्रतिश्प्रधात्मक कार्यमा सघाउनुका साथै थुप्रै महत्वपुर्ण कामहरु गर्दछ/ सन् १८१८ तिर बिरामीलाई रगत संचार गरियको थियो/ तर त्यो सफल हुन सकेन/ सन १९०१ मा कार्लल्यांड स्टेनरले रगत समूहहरुका बारेमा ब्याख्या गरेपछि यसको संचार सफल भयको हो/साधारणतया, एक बयस्क स्वस्थ मानब शरीरमा तौलको १/११ भाग रगत हुन्छ/ अर्थात करिब १५० पाउन्डको तौल व्यक्तिको करिब ४ लिटर जति रगत हुन्छ भने भर्खर जन्मेको बच्चाको १ कप जति रगत हुन्छ/ आजको २१औं शताब्दीमा विज्ञानको उन्नत विकास भइसक्दा पनि प्रयोगशालामा रगत बनाउन सकिएको छैन/ केहि गरि कुनै बिरामीलाई रगत आबस्यक परेमा स्वस्थ व्यक्तिले रगतदान गरेमा मात्र उसले पुन: नयाँ जीवन पाउन सक्छ/ तथ्यांकको आंकडा हेर्दा यसबर्ष विश्वमा करिब ८३ मिलियन युनिट रगत र अमेरिकामा करिब १५ मिलियन युनिट रगत आबश्यक पर्दछ/ अर्थात हरेक ३ सेकेन्डमा रगत आबश्यक पर्दछ/ रक्तदान गर्ने व्यक्तिको उमेर १७ बर्ष (१६ बर्षको लागि अभिभाबक स्वीकृत लिनुपर्छ/) भयको महिला वा पुरुष हुनुपर्छ/ व्यक्तिको वजन कम्तिमा ११० पाउण्ड हुनुपर्छ/ शरीरमा हेमोग्लोबिनको मात्रा १२.५ ग्राम प्रतिशत भन्दा बढी हुनुपर्दछ/ रक्तादाताको ब्लड प्रेशर कम्तिमा ११०/७० देखि बढीमा १६०/९५ मि.मि. मर्करी हुनुपर्दछ/ शारीरिक परिक्षण गर्दा स्वस्थ हुनुपर्दछ/ यस बाहेक स्वास्थ्य सम्बन्ध अन्य सोधियका कुरामा पास भयमा मात्र रगत दान गर्न सकिन्छ/ रक्तदान गर्दा ५ देखि ७ मिनेट सम्म लाग्न सक्छ/ रगतमा भएका चार वटा छुट्टा छुट्टै तत्वहरु रेड सेल्स, प्लेट्लेट्स, प्लाज्मा र कोप्रेसिपितेट छुट्टा-छुट्टै विभिन्न बिरामीहरुलाई संचार गरिन्छ/ साधारणतया दान गरेको होल ब्लडबाट तिन तत्वलाई अलग गरि सम्बन्धित बिरामीलाई उक्त तत्व संचार गरिन्छ/ त्यसैले एक रक्तदानबाट ३ जनाको जीवन बचाउन सकिन्छ भनिएको हो/ रक्तदाताहरुले होल ब्लड या यसका तत्वहरुमात्र पनि दान गर्न सक्छन/ जस्तै रेड सेल्स, प्लाज्मा, प्लेट्लेट्स/ यस्तो दानको तरिकालाई एफेरिसिस भनिन्छ/ स्वस्थ मानिसको हड्डी भित्रको बोनम्यारोले नियमितरुपमा ति तत्वहरु बनाइरहेका हुन्छन/ पहिलो पटकका रक्तदाताले थाहा पाउनु पर्ने कुराहरु: (क) रगत निकाल्नका लागि प्रयोग गरिने सुइ देखि डर लाग्न सक्छ, तर नडराउनुहोस/ तपाइको अलावा रक्तदान गर्नेहरुमा अरु पनि छन / सुरुमा सुइले छुसुक्क घोचेको जस्तो महसुस हुन्छ र त्यसपछि केहि दुख्दैन/ (ख) प्राय: जसो खानेकुराहरु खाँदा आइरन युक्त खानेकुरा खानु पर्छ/ (ग) रक्तदान गर्नु अधि र पछी पनि प्रशस्त तरल पदार्थ पिउनु पर्दछ/ यसले शरीरमा सुख्खापन हुनबाट बचाउछ/ (घ) रक्तदान गर्नु पूर्व स्वस्थ खानेकुरा खानु पर्दछ/ सकभर चिल्लो खानेकुराहरु नाखानुहोला/ (ड.) रक्तदान गर्ने ठाउमा आफ्नो फोटो भयको परिचयपत्र लियर जानुपर्छ/ (च) रक्तदान गर्ने अघिल्लो दिन बेलुका चाडै सुतेमा राम्रो/ (छ) रक्तदान गर्न जाने ठाउमा जाँदा सजिलो खालको सर्ट लगाएर गएमा राम्रो/ रक्तदान गर्न बाहुला माथि सार्न सजिलोहोस भनेर/ (ज) रक्तदान गर्ने बेड वा मेचमा सजिलोसग बस्नुहोला/ सकभर मनमा राम्रो कुरा मात्र लिनु भय राम्रो/ (झ) अन्त्यमा, बढो गौरावान्वित्कासाथ रमाउदै आज मानब जीवन बचाउन सहयोग गरियो भन्ने सम्झनुहोला/

 

Share

Leave A Response »