प्राय: जसो हरेक सप्ताहन्तमा केहि न केहि साहित्यिक गतिबिधि भै रहने न्यु योर्क नेपाली सामुदयामा शनिबारको एक साँझ थोरै सर्जकहरुको माझमा भारतीय साहित्यका विद्वान एब दिल्ली विश्व बिद्यालय प्राध्यापक डा.एस.के. शास्त्रीले कविताको बारेमा आफ्नो दर्शन प्रस्तुत गर्नु भयो|
हेर्नुहोस् एब सुन्नुहोस कविता सृजनाको बारेमा डा. शास्त्रीले दिनु भएको प्रबचन!
यो प्रबचनको प्रबन्ध मिलाउनु भएको थियो कबि एब कानुनविद बिनोद रोकाले!
अडियो/भिडियो हिमाली स्वरहरुका लागी सहदेवले तयार पारेका हुन !
Video streaming by Ustream
Dr.Shastri was with us on Srijanaka Yatraharu also.Please watch this video
–
Happy Listening!
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)










