हिमाली स्वरहरु – हिमाली स्वरहरुको -प्रेम कविता उत्सब बिशेष सुन्नुहोस

हिमाली स्वरहरुको -प्रेम कविता उत्सब बिशेष सुन्नुहोस

admin February 12, 2012 0


 

हिमाली स्वरहरुले हरेक बर्ष भेलेन्टाइन डे को अबसरमा आयोजना गर्दै आएको प्रेम कविता उत्सबमा आज पनि हामी करिब डेढ दर्जन जस्तो कबि,कलाकारहरुको सृजना,गीत,गज़ल र प्रेममय कविताहरु प्रस्तुत गर्दै छौ |

आज हामीले समाबेश गरेका सर्जक एब गायक एब कलाकारहरु निम्न हुनुहुन्छ:
शम्भुजीत बास्कोटा ,भुपीन ब्याकुल, गोबिन्द गिरी प्रेरणा , राजीब  कुँवर,राम चन्द्र थापा , राजेन्द्र श्रेष्ठ, बिनोद रोका, गीता खत्री, नगेन्द्र ईंग्नाम, मनु लोहोरुंग, बुद्ध चेम्जोंग, शान्ता घिमिरे, अरुण अनुरागी, विकाश बिष्ट,बन्दना कोईराला,त्यसै गरी  प्रेम कविता उत्सबमा नायिका युना उप्रेती, लोकप्रिय गायक विमल डाँगी, गायिका मल्लिका कार्की, नायिका मीरा गुरुंग र राम श्रेष्ठले आफ्नो छोटो मिठो प्रस्तुतिहरु पनि  राख्नु भएको थियो|
उहाहरुले यी रचनाहरु हालै न्यु योर्कमा संम्पन्न सृजनाका यात्राहरुको फेब्रुवरी महिनाको यात्रा र प्रेम कविता उत्सबमा सुनाउनु भएको थियो|
एकै छिन मनोरंजन गरौ ,प्रेम गरौ  र सुनौ हिमाली स्वरहरुको यो बिसेष शृंखला-


The collection of Love Poem Festival

Love Poem Festival Collection of 2010
More Love Poem festival from our archive

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program  
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)


Share

Leave A Response »