हिमाली स्वरहरु – “मेरो नेपाल” प्रकाशन हुदै छ

“मेरो नेपाल” प्रकाशन हुदै छ

admin February 7, 2012 0

नेपाल,अमेरिका,युएई र मलेसिया बाट प्रकाशन प्रारम्भ गरिएको “मेरो नेपाल”मासिक  पत्रिकाको बारेमा जानकारी दिदै सल्लाहकार सम्पादक शैलेश श्रेष्ठ,प्रधान सम्पादक प्रशन अलुंग राई ,र बजार ब्यबस्थापक  कामी शेर्पा “इलाम” न्यु योर्कको एक भेटघाट कार्यक्रममा!यस अघि “नेपाल चौतारी” नाम बाट प्रकाशित हुदै आएको पत्रिका केहि समय पछिको अन्तराल पछी नया स्वरुपले “मेरो नेपाल” प्रकाशन हुन लागेको हो|पत्रिकाको मूल्य $५ रहेको छ|

Photo by Sahadev


Share

Leave A Response »