हिमाली स्वरहरु – सृजनाका यात्राहरुको मार्च महिनाको शृंखलामा मनु लोहरुंग राईको एकल प्रस्तुति

सृजनाका यात्राहरुको मार्च महिनाको शृंखलामा मनु लोहरुंग राईको एकल प्रस्तुति

admin February 13, 2012 0

सृजनाका यात्राहरुको मार्च महिनाको शृंखलामा मनु लोहरुंग राईको एकल प्रस्तुति
Public Event · By The Journey of Creation

Sunday, March 4, 2012
4:00pm until 6:00pm
Chautari Restaurant,Jackson Heights, New York
The Journey of Creation’s Upcoming series on March 4th, 2012.
We will be featuring Poet Manu Lohrung Rai’s Solo poetry reading!She will be sharing her best creation about an hour and then we will move for selected 10 creation from different writers!
Please join us and inspire us if you are around the New York City.

सृजनाका यात्राहरुको मार्च महिनाको शृंखलामा मनु लोहरुंग राईको एकल प्रस्तुति

न्यु योर्कका नेपाली साहित्य अनुरागीहरुले हरेक महिनाको पहिलो आईतबार आयोजना गर्दै आएको “सृजनाका यात्राहरुको” मार्च महिनाको यात्रामा यसपाली कबि मनु लोहरुंग राई आफ्नो एकल कविता बाचनको साथ् आउदै हुनुहुन्छ|
कार्यक्रमको दोस्रो भागमा हामी सुन्ने छौ १० जना सर्जकहरुको उत्कृष्ट सृजनाहरु!
न्यु योर्कमा हुनहुन्छ भने सृजनाका यात्राहरुमा सहभागी बन्न आउनुहोस!
कार्यक्रम हुने स्थान:
(Location)
Chautari Restaurant,Jackson Heights,NY

Date:March 4,
Time:4pm
March Month Co-ordinator:Mani Wangdel- 646 982 4388
For further Information Contact:
Binod Roka – 646 662 6193
Bikash Bista-347 885 8215
Sahadev-347 248 9426

सृजनाका यात्राहरुको प्रचार प्रसार सहयोगी -हिमाली स्वरहरु-अनलाइन रेडियो ,न्यु योर्क
कार्यक्रमको अडियो/भिडियो www.nepaliradio.org

Share

Leave A Response »