हिमाली स्वरहरु – हार्दिक निमन्त्रणा

हार्दिक निमन्त्रणा

admin March 22, 2012 0

हार्दिक निमन्त्रणा
नेपाली कांग्रेसका तत्कालीन पार्टी सभापति एवं शिखर पुरुष तथा लोकतान्त्रिक आन्दोलनका सर्वोच्च कमान्डर स्वा गिरीजा प्रसाद कोइरालालाई सम्झना गर्दै निम्न मिति समय र स्थानमा दोस्रो स्‍मृति दिवस मनाउने भएको हुनाले सम्पूर्ण प्रजातन्त्र प्रेमी साथीहरू ,नेपाली कांग्रेसप्रति आस्थावान साथीहरू ,विभिन्न संघ संस्थाका प्रतिनिधिहरू , पत्रकार एवं बुद्धिजिवीवर्ग तथा अन्य न्यूयोर्कवासी नेपालीहरूसमेतलाई उपस्थितिको निमित्त नेपाली जनसंपर्क समिती न्यूयोर्क च्याप्टर हार्दिक निमन्त्रणा गर्दछ।
निम्न

मिति :-03/25/2012 SUNDAY
समय :-4 PM :TO 6 PM:
स्थान : थकाली किचन ज्याक्सन हाइट

नवीन शेरचन
संयोजक
नेपाली जनसंपर्क समिती
न्यूयोर्क च्याप्टर

Share

Leave A Response »