हिमाली स्वरहरु – हिमाली स्वरहरुको १७० औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १७० औ शृंखला सुन्नुहोस

admin March 17, 2012 0

हिमाली स्वरहरुको १७० औ शृंखलामा स्वागत छ
  • आजको शृंखलामा बिकाश संगको बिसौनीमा राम चन्द्र थापा संगको भलाकुसारी सुन्ने छौ
  • सृजनाका स्वरहरुमा मनु लोहरुंग राई,शकुन्तला ज्ञवाली, गीता पन्त,नगेन्द्र  इंगनाम बिनोद रोका र अरुण क्षत्री अनुरागीको गीत र गज़लहरु सुन्ने छौ
  • साथमा केहि सुमधुर नेपाली गीत संगीत
कार्यक्रमको प्रतिक्रिया लगायत  आफ्नो  रचना  पठाउनुहोस   nepaliradio@gmail.com
Happy Listening!
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)

मार्च महिनाको सृजनाका यात्राहरुको सम्पूर्ण अडियो कलेक्सन जस्ताको त्यस्तै


Share

Leave A Response »