हिमाली स्वरहरु – अनेसासको शीतकालीन कविता सम्मेलन, डि. सी. मेट्रो च्याप्टर

अनेसासको शीतकालीन कविता सम्मेलन, डि. सी. मेट्रो च्याप्टर

admin March 22, 2012 0

अनेसासको शीतकालीन कविता सम्मेलन, डि. सी. मेट्रो च्याप्टर

Date: Sunday, March 25, 2012,

Time: 1:00 PM – 5:00 PM

विगतका वर्षहरुमा झैं यो वर्ष पनि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डि. सी. मेट्रो च्याप्टरले आफ्नो शीतकालीन कविता महोत्सव अन्य विभिन्न कार्यक्रमहरुसहित मनाउन लागिरहेछ । सम्मेलनमा प्रतियोगी र अप्रतियोगी दुवै प्रकारका कविताहरु वाचन गरिने छन् । बयस्क कविहरुको कविता बाचन हुने हुनाले (प्रतियोगिता होइन) सबै कविहरुले आफ्ना कविता बोकेर आउनु होला ।

बाल कविहरुको कविताहरुको प्रतियोगिता हुने छ र पुरस्कारको ब्यबस्था गरिएको छ । प्रतियोगितामा सफल हुने कवितालाई पुरष्कार एवं प्रमाणपत्र प्रदान गरिने छ । कविताको विषयवस्तु खुला राखिएको छ ।
यसै अनुरोध संगै अनेसास डिसी मेट्रो च्याप्टर समस्त सहित्यप्रेमीहरुलाई सो दिन उक्त कार्यक्रममा सरीक भई बिशेष गरि आफ्ना बच्चाहरुलाई कविता पाठ गर्न जोड दिनु होला ।

2012 Winter Poetry Reading Festival

International Nepali Literary Society, Washington, DC Metro Chapter (INLS-DC Chapter), is organizing a poetry reading festivity in Northern Virginia. The following is the program detail:

The program is in two parts:

1. Children’s Poetry Competition (Age: 5 – 17): Topic is open.

2. Adult Poetry Reading

Venue:

Centerville Regional Library (Meeting Room 2)

14200 Saint Germain Drive (click here for map)

Centreville, VA 20121

(703) 830-2223For name listing, please contact:

Children’s poetry:

Bimala Niraula (571) 296-8151,

Khimananda (571) 297-4618

For others:

Prakash Nepal: (703)864-4141

Gunaraj Luitel: (703) 720-0360

Encourage your children to speak Nepali, write Nepali.

Thanks

Prakash Nepal

INLS-DC Chapter


Share

Leave A Response »