हिमाली स्वरहरु – Invitation: INLS Maryland Chapter Program in Baltimore

Invitation: INLS Maryland Chapter Program in Baltimore

admin March 22, 2012 0

हार्दिक आमन्त्रण

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,मेरिल्याण्ड च्याप्टरले निम्न मिति,समय र स्थानमा विशेष साहित्यिक कार्यक्रमको आयोजना गर्न गईरहेको छ | तसर्थ सम्पूर्ण साहित्यानुरागी महानुभावहरुलाई उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौं |

कार्यक्रममा कविता वाचन समेत हुने हुनाले इच्छुक महानुभावहरुलाई आ आफ्नो कवितासहित उपस्थित भई दिनु हुन पनि अनुरोध गरिन्छ |

मिति : मार्च २५,२०१२
समय : दिनको ठीक १:०० देखि ४:३० बजेसम्म
स्थान : रोजडेल पब्लिक लाइब्रेरी
६१०५ केनउड एभेन्यू
रोजडेल, मेरिल्याण्ड २१२३७

आयोजक :
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
मेरिल्याण्ड च्याप्टर

सम्पर्क :
डाक्टर भीमप्रकाश कट्टेल: ३०३ ४७५ ९६६९
एचबी भण्डारी: ४४३ ८३९ ९९७६
प्रेमराजा महत : ४१० ९१६ ४२३७
अर्जुन हमाल : ४४३ ६८२ ४९४१
गौतम दाहाल : ४१० ९०८ ८७४४
तीर्थराज पाण्डेय : ४४५ ५७० ९८२०
भुवनेश्वरी बन्जाडे : ४१० ३६९ ८३१४
भरत बराईली : ४४३ ५२७ ३५५८
प्रमेश श्रेष्ठ : : २४० २४६ ४०४६
अनुप खनाल : ४४३ ६२७ १३३८
संगीता भण्डारी : ४४३ ८३९ ९९७६
गोविन्द विष्ट : ४४३ ४५३ ७०२२

Share

Leave A Response »