हिमाली स्वरहरु – कथा संसारमा अनमोलमणीको कथा “निलो रुमाल हराए पछी ” सुन्नुहोस

कथा संसारमा अनमोलमणीको कथा “निलो रुमाल हराए पछी ” सुन्नुहोस

admin March 3, 2012 0

कथा संसारमा हामी कथाकार अनमोलमणीको  सुन्ने किताब संग्रहबाट  कथा “निलो रुमाल हराए पछी ” प्रस्तुत गर्दै छौ|यो कथा हामीले “निलिमा र गाढा अँध्यारो” सुन्ने किताब  सिडी बाट साभार गरेर यहाँ प्रस्तुत गर्दै छौ| कथा बाचन गर्दै  हुनुहुन्छ अच्युत घिमिरे|कथा संसार-नेपाली अनलाइन रेडियो हिमाली स्वरहरुको सुन्ने कथा हरुको संग्रह हो|आफ्नो कथा,निबन्ध ,संस्मरण हामीलाई nepaliradio@gmail.com मा लेखि पठाउनु होला!

हामी न्यु योर्क शहरमा बसेर विभिन्न अनलाइन रेडियो कार्यक्रमहरु बनाउछौ  र बिश्वब्यापी स्रोताहरुलाई अनलाइन मार्फत  सुनाउछौ!
नेपाली मन र नेपाली पन संग नजिक  यो हो हिमाली स्वरहरु

Happy Listening!
Sahadev Poudel
Producer/Creator 
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)


Share

Leave A Response »