हिमाली स्वरहरु – शैल उपाध्यायको जीबन यात्रा अनुभब सुनौ

शैल उपाध्यायको जीबन यात्रा अनुभब सुनौ

admin March 2, 2012 0

शैल उपाध्यायको जीबन यात्रा अनुभवको दोस्रो भाग सुन्नुहोस

शैल उपाध्यायको जीबन यात्रा अनुभबको पहिलो भाग सुन्नुहोस

शैल उपाध्यायको जीबन यात्रा अनुभवको अन्तिम भाग सुन्नुहोस

हिमाली स्वरहरु अनलाइन रेडियोको प्रस्तुति जीबन यात्रा अनुभबमा अबको केहि शृंखलामा हामी “शैल उपाध्याय”को जीबन यात्रा अनुभब सुन्ने छौ|शैल उपाध्याय आज भन्दा करिब ५० बर्ष अघि अमेरिका अध्ययनको शिलशिलामा आउनु भएको थियो|पढाई संगसगै उहाले तीन दशक संयुक्त राष्ट्र संघमा काम पनि गर्नु भयो| काम बाट रिटायार्ड भए पछी, मनमा गुम्साएर राख्नु भएको फेशन प्रतिको आफ्नो अभिरुचीलाई बिगत १० बर्ष देखि अगाडी बढाई रहनु भएको छ| हाल उहा न्यु योर्कमा बस्नु हुन्छ र फेशन सम्बन्धि बिभिन्न कार्यक्रमहरुमा आफ्नो रंगिन शैली मार्फत प्रस्तुत हुने गर्नु हुन्छ|

आउनुहोस सुनौ शैल उपाध्यायको जीवनको उतार चढाब,देश र समुदाय प्रति उहाले गर्नु भएको योगदान आदि बिषयको यात्रा अनुभब!
जीबन यात्रा अनुभवको साथ हुनुहुन्छ सहदेव पौडेल
कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया लेखि पठाउनु होस् nepaliradio@gmail.com

Happy Listening!
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program  
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)

Photo from Shail Upadhya’s Facebook Profile

Share

Leave A Response »