हिमाली स्वरहरु – कलाकार-रंगकर्मी रन्जु झा लगायत चार जनाको सोमबार जनकपुरमा भएको बम बिष्फोटनमा दुखद निधन

कलाकार-रंगकर्मी रन्जु झा लगायत चार जनाको सोमबार जनकपुरमा भएको बम बिष्फोटनमा दुखद निधन

admin April 30, 2012 0

कलाकार-रंगकर्मी रन्जु झा लगायत चार जनाको सोमबार जनकपुरमा भएको बम बिष्फोटनमा दुखद निधन भएको खबर सुन्दा सार्है दुख लाग्यो!देश शान्तिको बाटोमा लम्की रहेको बेलामा आएको यो खबरले देश बिदेशका सबै शान्तिप्रिय ज्यादै नेपाली दुखित भएका छन|यो बर्बरता पूर्ण बम बिस्फोटनको हामी घोर भत्सर्ना गर्दछौ|यो घटना घटाउने समुह वा व्यक्ति लाई जति सक्दो चाडो कानुनी कठघरामा लेराइयोस!यस्तो हिंशात्मक घटना फेरी कहिल्यै नघटोस!
मृतक आत्माको चीर शान्तिको कामना गर्दै घाइतेहरुको उपचारमा बिसेष ध्यान दिन सम्बन्धित निकायलाई हामी हार्दिक अनुरोध गर्दछौ |

तस्बीर:फेसबुक (दीपक रौनियार)


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »