हिमाली स्वरहरु – सृजनाका यात्राहरुको मे महिनाको शृंखलामा कबि बशन्त श्रेष्ठको एकल प्रस्तुति

सृजनाका यात्राहरुको मे महिनाको शृंखलामा कबि बशन्त श्रेष्ठको एकल प्रस्तुति

admin April 22, 2012 0

सृजनाका यात्राहरुको मे महिनाको शृंखलामा कबि बशन्त श्रेष्ठको एकल प्रस्तुति
न्यु योर्कका नेपाली साहित्य सर्जकहरुले निरन्तर आयोजना गर्दै आएको “सृजनाका यात्राहरुको” शृंखला यसपाली मे महिनाको
पहिलो शनिबार ५ तारिकका दिन प्रस्तुत हुदै छ|

मे महिनाको फिचर सर्जक हुनुहुन्छ कबि बशन्त श्रेष्ठ

कबि बशन्त श्रेष्ठको एकल प्रस्तुति पछी हामी सधै जसो अन्य १० सर्जकहरुको सृजना सुन्ने छौ तथापी यसपाली हामीले बालबालिकाको सहभागितालाई बिसेष जोड दिएका छौ|कृपया आफ्नो छोरा/छोरी ,साना भाई बहिनि लाई पनि नेपाली साहित्य सृजनाको कार्यक्रममा स-गर्ब सहभागी गराउन अभिभाबकहरुलाई हार्दिक अनुरोध गर्दछौ|

कार्यक्रम हुने स्थान:
हिमालयन धर्म सेन्टर
Himalaya Dharma Center, Located at 41-30 75 Street, Basement, Jackson Heights,
NY 11372(Between 41 ave and 75 st), Date:May 5(Saturday)Time:4pm-6pmMay Month Co-ordinator: Binod Roka 646662 6193For further Information
Contact:Bikash Bista-347 885 8215
Sahadev-347 248 9426
Mani Bangdel-646 982 4388
प्रचार प्रसार सहयात्री:हिमाली स्वरहरु अनलाईन रेडियो www.nepaliradio.org
सृजनाका यात्रा परिबारको तर्फबाट ,
सहदेव

Share

Leave A Response »