हिमाली स्वरहरु – ईन्द्र तामांगको जीबन यात्रा अनुभब सुन्नुहोस

ईन्द्र तामांगको जीबन यात्रा अनुभब सुन्नुहोस

admin April 7, 2012 0

जीबन यात्रा अनुभवको पहिलो भाग सुन्नुहोस

जीबन यात्रा अनुभवको दोस्रो भाग सुन्नुहोस

ईन्द्र तामांग जीबन यात्रा अनुभवको अन्तिम भाग सुनौ

मकवानपुर जिल्लाको फाखेल गाउँमा जन्मनु भएका ईन्द्र तामांगले , अमेरिकी लेखक,फोटोग्राफर,कलाकार चार्ल्स हेनरी फोर्डको  साथमा एक सहयोगीको रुपमा १९७४ ताका अमेरिका आए देखि उहाकै सेवामा ३० बर्ष बन्द लामो समय बिताउनु भयो|चार्ल्सको निधन भए पछी उहाले चार्ल्सकी   बहिनि रूथ फोर्डको सेवा पनि गर्नु भयो| रूथको पनि निधन भए पछी भने इन्द्र तामांगको जीबनमा ठुलो परिवर्तन आयो|रूथ  फोर्डको निधन भए पछी आफ्नो जे जति जायजेथा थियो,  उनले ईन्द्र तामांगको नाममा मन्जुरी नामा दिए पछी ईन्द्र तामांग एकाएक चर्चाको शिखरमा पुग्नु भयो|
आउनु होस् सुनौ ईन्द्र तामांगको जीबनको  उतार चडाबको कथा हिमाली स्वरहरुको जीबन यात्रा अनुभबमा!
Happy Listening!
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program  
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)
Photo Credit:Brian Harkin for The Wall Street Journal


Share

Leave A Response »