हिमाली स्वरहरु – आरोह अबरोहमा “आमा”प्रति समर्पित गीतहरु सुन्नुहोस

आरोह अबरोहमा “आमा”प्रति समर्पित गीतहरु सुन्नुहोस

admin April 20, 2012 0


आमाको मुख हेर्ने दिनको सम्झना स्वरूप न्यु योर्क शहरबाट तयार पारिएको हिमाली स्वरहरुको सांगीतिक कार्यक्रम “आरोह अबरोहमा” आज हामी “आमा” संग सम्बन्धित निरन्तर गीत संगीतहरु  प्रस्तुत गर्दै छौ|

आमाको मुख हेर्ने दिन अर्थात् “Mother’s Day”को शुभकामना सहित हामी नारायण गोपाल,धर्मराज थापा,दीप श्रेष्ठ,उदित नारायण,कर्ण दास,उदय-मनिला सोतंग,

जय खनाल,माधब घिमिरे,सिद्धि चरण श्रेष्ठ,हरिबंश आचार्य,झलक मन गन्धर्व ,बुद्धि कृष्ण लामिछाने,नेपथ्य ,शिशिर योगीका स्वर/संगीत र रचनाहरु सुन्ने छौ!

आमाको सम्झना गर्दै, धेरै धेरै माया सहित हिमाली स्वरहरुको बिसेष प्रस्तुति आरोह अवरोह आमालाई नै समर्पित !
कार्यक्रमको बारेमा आफ्नो सल्लाह सुझाब  लेखि पठाउनुहोस nepaliradio@gmail.com


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program  
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)

 

Share

Leave A Response »