हिमाली स्वरहरु – हत्यारालाई कारबाही गर !

हत्यारालाई कारबाही गर !

admin April 4, 2012 0

हत्यारालाई कारबाही गर !

पत्रकारिता पेशामा क्रियासिल झापाको पत्रकार यादव पौडेलमाथि भएको निर्ममपुर्ण हत्याको घटनाले नेपाल अमेरिका पत्रकार संघ ( नेजा ) अत्यन्तै दुखित एवं स्तब्ध भएको छ । पुर्वञ्चाल क्षेत्रका क्रियासिल पत्रकार पौडेलमाथि भएको यस्तो कायरतापुर्ण र जघन्य अपराधिक घटनाको नेजा घोर भत्र्सना गर्दछ । एभिन्युज टिभि र राजधानी दैनिक लगायतका सञ्चारमाध्याममा अवद्ध रहेर सक्रिय पत्रकारिता गरिरहेका पत्रकार पौडेलको हत्याको बारेमा छिटो भन्दा छिटो छानवीन गरि दोषि तथा हत्याराहरुमाथि कडा कर्वाही तथा पिडित परिवारलाई न्याय र राहत दिलाउनका लागी नेपाल सरकारसंग जोडदार माग गर्दछौ ।

आङछिरिङ शेर्पा

महासचिव

अमेरिका नेपाल पत्रकार संघ ( नेजा )

Nepal America Journalists’ Association (NEAJA),
Photo Credit:Facebook

Share

Leave A Response »