हिमाली स्वरहरु – नेपाली भाषी भुटानी कलाकार, साहित्यकार, सर्जक सम्मान

नेपाली भाषी भुटानी कलाकार, साहित्यकार, सर्जक सम्मान

admin May 3, 2012 0

भुटानी कला र साहित्यको संरक्षण तथा प्रभोधनमा अह्रोरात्र कलम चलाइरहनु भएका नेपाली भाषी भुटानी कलाकार, साहित्यकार, सर्जकहरुमा अमेरिकाको मिनिसोटा राज्यमा पुर्नवाश भइ पुर्नस्थपना भएको संस्था भुटनीज कम्युनिटी अफ मिनिसोटाले यहि मिती 7 July, 2012 सम्मान कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रमका संयोजक तिलक पकुवलका अनुसार “भुटानी माटोलाइ हामीले केही दिन नसकेपनि हाम्रो कला, साहित्य र सस्कृतिले सदैब अमर राखेका छौ ।” तसर्थ मिनीसोटावासीले पहिलो पटक कलाकार, साहित्यकार, तर्था कणप्रिय स्वरका धनीहरुलाइ सम्मान गर्ने जानकारी दिएका छन् ।

यस कार्यक्रममा अमेरिकामा पुर्नवाश हुनुभएका सर्जकहरुले मिनिसोटावासी तिलक पकुवललाइ सम्पर्क 651-621-9019 गरिदिन हुन समेत आवहन गरिएको छ ।
पहिलो पटक हुन गहिरहेका कार्यक्रमा आयोजकले यसपालि विभिन्न विधामा गिती एल्बम प्रकाशन गरिसकेका गायक तथा नवगायक, संगितकार, गितकार समेतलाइ सम्मान गर्ने जानकारी दिएका छन् ।


Share

Leave A Response »