हिमाली स्वरहरु – हिमाली स्वरहरुको १७२औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १७२औ शृंखला सुन्नुहोस

admin May 12, 2012 0

न्यु योर्क शहरबाट तयार हुने अनलाइन रेडियो हिमाली स्वरहरुमा स्वागत छ|

हिमाली स्वरहरुको १७२औ शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यसप्रकार छन्:

  • न्यु योर्क  नेपाली समुदायका समाचार मुलक सामग्री “सेरोफेरो”
  • पत्रकार प्रशान्त झा संग  नेपालको संघियताको बारेमा गरेको महत्वपूर्ण कुराकानी “एउटा कुरामा”
  • सृजनाका स्वरहरुमा बिनोद न्यौपाने र कोमल मल्लको कविता
  • धर्मराज थापा र चलचित्र अपवादको गीतहरु
कार्यक्रमको लागी समाचार  सामग्री nepaliradio@gmail.com  मार्फत पठाउनुहोस 


Happy Listening!
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program  
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)


Share

Leave A Response »