हिमाली स्वरहरु – ए एन एस – बृहत माध्यमिक स्तरीय (कक्षा १२ सम्म) हाजिरी जवाफ प्रतियोगिता

ए एन एस – बृहत माध्यमिक स्तरीय (कक्षा १२ सम्म) हाजिरी जवाफ प्रतियोगिता

admin May 14, 2012 0

ए एन एस – बृहत माध्यमिक स्तरीय (कक्षा १२ सम्म) हाजिरी जवाफ प्रतियोगिता

आदरणीय सम्पूर्ण समुदाय सदस्य तथा मान्यबरज्युहरु,

उत्तर अमेरिका कै जेस्ठ संस्था अमेरिका नेपाल सोसाइटी, वाशिंगटन डिसीको तत्वाधानमा एक बृहत माध्यमिक स्तरीय (कक्षा १२ सम्म ) हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिने भएको छ । नेपाली बिद्यार्थीहरुको जनघनत्वलाई केन्द्रित गर्दै र उच्च प्राथमिकताको साथ उक्त प्रतियोगिताको आयोजना गरिने भएकोले यस क्षेत्र भित्र बसोबास गर्नु हुने सम्पूर्ण बिद्यार्थी, अभिभावक तथा सम्पूर्ण समुदाय सदस्यहरुमा जानकारी गराउदछौ । जुन शहरमा जहाँ नेपाली जनघनत्व बाक्लो भएको छ त्यो शहरवाट एउटा समुहमा ४ जनाको प्रतिनिधित्व हुने गरि सहभागी गराउने छौ । यो प्रतियोगिताको संचालन स्वतन्त्र समुहद्वारा गरिने छ र संस्थाले कुनै हस्तक्षेप गर्ने छैन । प्रथम, द्वितीय तथा तृतीय बिजयी समुहलाई आकर्षित पुरस्कारको व्यवस्था गरिने छ । सहभागी समुहहरुको सहभागिता अनुसार कार्यक्रमको अबधि तय गरिने छ। मुलत यहाँ अध्ययनरत नेपाली मूलका बिधार्थीहरुले नेपाल सम्बन्धि आधारभूत बिषय तथा सम्पूर्ण बिश्व सम्बन्धि अध्ययन गर्नु पर्ने छ ।

कहिले: जुन १०, आईतबार
कहाँ: आर्लिंगटन केन्द्रीय पुस्तकालय, भर्जिनिया
समय: १ बजे देखि ७ बजे सम्म
बिस्तृत जानकारीको लागि सम्पर्क: – नगेन्द्र पौडेल: २०२-७४४-४२२५, ठाकुर पुडासैनी: ७०३-५६५-४६९७, सगर कंडेल: ५७१-३०९-८८९७, विजय थापा: ७०३-८५५-२५७९, मुक्ति दवाडी: ७०३-९१५-९९५७, जीवन तिवारी: ७०३-५०७-२३६७, सरोज प्रजापति: २४०-२४६-५८२१, मकर रायमाझी: २४०-६४४-२३१८, बिनय अर्याल: ७०३-८५५-८५८१, लोकनाथ तिवारी: ३०१-३३२-१४२७, धनेश्वर शर्मा: २४०-४२१-३६२५, राम चन्द्र भट्टराई: ५७१-२९४-१२३६, बासु श्रेष्ठ: ७०३-७३०-१८८५

ANS – School Level Quiz Contest

America Nepal Society, Washington DC (ANS) is pleased to announce a plan to hold a School level Quiz contest for the student of Nepali origin in Washington DC Metro area. The contest will be held among the groups comprised of middle and high school students.

We have envisioned having a group or more of four students from each city, where the Nepali population is relatively dense. It will be conducted by independent group of people where the executive team of ANS will not have any influence. However, as the program organizer, ANS will seize the opportunity to reward the winners and participants. Depending on the number of teams participating the contest, the program may run a whole day. We request the guardians to pass this message to their children and also to encourage them to participate. This can be enlightening experience for many children.

Prize for the first place $240.00

First Runner Up $200.00

Second Runner Up $140.00

Certificate of Participation for all other groups/individuals.

When – Sunday, June 10, 2012
Where – Arlington Central Library Arlington VA
1015 North Quincy Street, Arlington, VA 22201
Time – 1:00pm to 7:00pm.

Area of coverage
Nepal / USA
History/ people
Geography / Nature
Culture
Sports etc… General questions related to the world, Science and Mathematics.

Thank you,

America Nepal Society, Washington DC

Share

Leave A Response »