हिमाली स्वरहरु – हजुरबा मधुसुदन रुपाखेतीको सम्झनामा

हजुरबा मधुसुदन रुपाखेतीको सम्झनामा

admin May 19, 2012 1


 

मेरो हजुरबा मधुसुदन रुपाखेतीको सम्झनामा उहाकी साइँली  छोरी(मेरी सानिमा)शारदा लक्ष्मी लामिछानेले तयार पार्नु भएको यो संस्मरणात्मक काब्य कृति(मनमाला)  हिमाली स्वरहरु मार्फत हामी सबैलाई सुनाउदै छु !
यो मनमालाको लागी कमल कुमार र इन्दिरा भट्टराईलाई धेरै धन्यबाद

Happy Listening!
Sahadev
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)


Share

One Comment »

  1. chacha May 20, 2012 at 12:03 am -

    यो संस्मरण शत प्रतिशत यथार्थ ले भरिएको जिबन कथा हो (मेरा ज्येस्ठ अग्रज) मधुसुदन रुपाखेती को जसमा हामी सबैको इतिहास लुकेको छ / छन्दको लयमा रचयिता स्वयम् ले स्वरांकन गरिएको यो कृतिलाइ नियमानुसार यति,गति र लय मिलाएर पुस्तकाकार रुप दिन सकिएमा र रुपाखेती कुल कल्याण बंशाबलि मा प्रकाशित गर्न पाएमा झन् राम्रो हुने देक्छु / नाति नातिनिहरुको प्रतिभा र प्रयास सराहनीय त छदै छ/ धन्यबाद !

    Well-loved. Like or Dislike: Thumb up 5 Thumb down 0

Leave A Response »