हिमाली स्वरहरु – अध्यागमन एवं व्यापार व्यवसाय सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम

अध्यागमन एवं व्यापार व्यवसाय सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम

admin May 29, 2012 0

बाल्टिमोरको पहिलो स्थानीय नेपाली मिडिया ग्लोब नेपाल डट कम एवं नेपालमंच रेडियो आयोजना गर्दैछ

अध्यागमन एवं व्यापार व्यवसाय सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम

अध्यागमन :

– नेपाली समुदायका चीरपरिचित एवं अनुभवी कानुन व्यवसायी खगेन्द्र जीसी को साथमा अध्यागमन सम्बन्धी सबैखाले कानुनी परामर्श

– यु भिसा – U Visa, घरेलु हिंसा, रोजगारीमा आधारित ग्रीनकार्ड र शरणार्थी सम्बन्धी पछिल्लो अपडेट

– व्यापार,व्यवसाय कानुनको बारेमा नि:शुल्क परामर्श

– उचित कानुनी परामर्श र जानकारीका लागि बाल्टिमोरमा नै पहिलो अन्तरक्रियात्मक कार्यक्रम

– क्षेत्री एण्ड एशोसियट्सका कानुन व्यवसायीद्वय वासुदेव फुलारा र बन्दिता शर्मा दाहालसहितको टोली

तपाईंहरुको जिज्ञासाको फेस टु फेस समाधान

व्यापार व्यवसाय र कर :

– नेपाली समुदायका सहयोगी सिपीए हरि शर्मा द्वारा साना तथा मझौला व्यापार व्यवसाय संचालन,स्थापना एवं यसका कानुनी र कर सम्बन्धी विषयमा ठोस जानकारी

-बाल्टिमोरका व्यवसायी कृष घिमिरेद्वारा व्यापार व्यवसाय संचालन सम्बन्धी आवश्यक जानकारी ।

आउनुहोस निम्न मिति,समय र स्थानमा आयोजना गर्न लागिएको अध्यागमन एवं व्यापार व्यवसाय सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रममा सहभागी हुनुहोस् र आफ्नो चासोको विषयमा सम्बन्धित विशेषज्ञहरुबाट सही जानकारी लिनुहोस् ।

कार्यक्रम

मिति : जुन १०,२०१२ आइतवार
समय : दिनको ठीक १:०० बजेदेखि ४:०० बजेसम्म
स्थान : Mount Vernon Hotel
24 West Franklin Street Baltimore, MD 21201

कार्यक्रम सम्बन्धी विस्तृत जानकारीका लागि

सम्पर्क

गौतम दाहाल ४१० ९०८ ८७४४
इ नीरजमान श्रेष्ठ ४१० २९४ १००३
भरत बराईली ४४३ ५२७ ३५५८

थप जानकारी हामी चाडैं अपडेट गर्नेछौं ।

पुनश्च: सहभागीहरुले आ आफ्नो जिज्ञासा पहिले नै आयोजकलाई जानकारी गराउनु पर्नेछ । साथै कार्यक्रम प्रायोजन गर्न इच्छुक व्यवसायीहरुलाई पनि सम्पर्कका लागि अनुरोध गरिन्छ । कार्यक्रमको प्रत्यक्ष प्रसारण समेत गरिनेछ । तसर्थ बाल्टिमोर बाहिर रहनु भएका इच्छुक व्यक्तिहरुको कुनै जिज्ञासा भए तपाईं हामीसंग सम्पर्क गरेर प्रत्यक्ष LIVE प्रसारणमा आफ्नो जिज्ञासाको समाधान खोज्न सक्नुहुनेछ ।

Share

Leave A Response »