हिमाली स्वरहरु – नेपाली स्कुल न्यु जर्सीका बिद्यार्थीहरुले तयार पार्नु भएको नाटक ‘स्याउको म:म’ सुनौ

नेपाली स्कुल न्यु जर्सीका बिद्यार्थीहरुले तयार पार्नु भएको नाटक ‘स्याउको म:म’ सुनौ

admin May 19, 2012 0

नेपाली स्कुल न्यु जर्सीका बिद्यार्थीहरुले तयार पार्नु भएको नाटक ‘स्याउको म:म” सुनौ

हिमाली स्वरहरुको १७३औ शृंखलामा यसपाली नेपाली स्कुल न्यु जर्सीका बिद्यार्थीहरु संग गरिएको कुराकानी र उहाहरुले तयार पार्नु भएको नाटक “स्याउको म:म” प्रस्तुत गर्दै छौ| यो कार्यक्रममा सहभागी विद्यार्थी भाई बहिनिहरु हुनुहुन्छ: सोर्या,उदिती,मेगन, सुसाना,आस्थिक,र रौनक|नेपाली स्कुल न्यु जर्सिले हरेक आईतबार नेपाली भाषा कक्षा संचालन गर्ने गरेको छ|उक्त कक्षामा नेपाली बिद्यार्थीहरु नेपाली भाषा,नाच र नाटक अभिनय  सिक्नु हुन्छ|भाई बहिनिहरुले प्रस्तुत गरेको नाटक “स्याउको म:म ” अंग्रेजी लोक कथामा आधारित छ|

यो कार्यक्रम बनाउन सहयोग गर्नु हुने सम्पूर्ण अभिभावक लगायत मार्ग पाण्डे,महेश थापा र अनन्त रिसाललाई धेरै धन्यबाद!

Happy Listening!
Sahadev Poudel
Producer/Creator 
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us
on Twitter)


Share

Leave A Response »