हिमाली स्वरहरु – सुबिसुधा आचार्यको कथा “रातो गुलाब” सुन्नुहोस

सुबिसुधा आचार्यको कथा “रातो गुलाब” सुन्नुहोस

admin May 12, 2012 0

सुबिसुधा आचार्यको कथा “रातो गुलाब” सुन्नुहोस

हिमाली स्वरहरुको सुन्ने कथा हरुको संग्रह “कथा संसार”मा आज हामी सुबिसुधा आचार्यले मेरिल्याण्ड बाट पठाउनु भएको कथा “रातो गुलाब” प्रस्तुत गर्दै छौ!

कथा बाचन गर्दै छन् सहदेव !

कथा संसारमा तपाई पनि आफ्नो  कथा,मनोन्यास,भावना सुनाउन चाहनुहुन्छ भने लेखि पठाउनुहोस  nepaliradio@gmail.com मा


Happy Listening!
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program  
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)


Share

Leave A Response »