हिमाली स्वरहरु – हिमाली स्वरहरुको १७४औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १७४औ शृंखला सुन्नुहोस

admin June 8, 2012 0



यो शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यसप्रकार छन्

  • अन्तरास्ट्रिय नेपाली साहित्य समाजको आउदै गरेको केन्द्रीय समितिको चुनाबमा अध्यक्षको पदमा उम्मेदवारी दिनुभएका लन्डन निवासी कृष्ण बजगाई,र न्यु योर्कमा बस्नुहुने गीता खत्री र कमला प्रसाईं संग गरिएको कुराकानी
  • स्नेह सायमी र लक्ष्मी मालीको स्वरमा केहि कविता सृजनाका  स्वरहरुमा
  • नवराज सुब्बा र चचित्र हाइवेको  नया गीत
कार्यक्रमको बारेमा  आफ्नो प्रतिक्रियाहरु लेखि पठाउनुहोस nepaliradio@gmail.com

Happy Listening!
Sahadev Poudel
Producer/Creator 
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)



Share

Leave A Response »