हिमाली स्वरहरु – हिमाली स्वरहरुको १७५औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १७५औ शृंखला सुन्नुहोस

admin June 16, 2012 0


हिमाली स्वरहरुको   ए.एन.ए बिशेष  शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको यो शृंखलालाई हामीले ए.एन.ए बिशेष बनाएका छौ|यहि जून २९ देखि जुलाई १ सम्म डालस,टेक्सासमा आयोजना हुन गई रहेको ए.एन.एको ३० औ  बार्षिक  कन्भेन्सन बिभिन्न कार्यक्रमको साथ् संम्पन्न हुदै छ |धेरै कार्यक्रमहरु  मध्ये खेलकुद,कला,साहित्य,मनोरंजन,टुरिजम प्रबर्धन  ए.एन.ए.को मुख्य आकर्षण हुनेछ|

आजको कार्यक्रममा सांस्कृतिक कार्यक्रमकी संयोजक शार्दुला जोशी,कला एब फोटोग्राफी प्रदर्शनीका संयोजक अर्जुन के.सी,टुरिजम फरुमका संयोजक प्रमेश श्रेष्ठ,मार्केटिंग चियर ऋचा शर्मा र ए.एन.एका अन्तरिम महासचिब बिजय थापा संग गरिएको संछिप्त कुराकानी सुन्नुहुने  छ | 

साथमा सुन्ने छौ अनि छोइंग डोल्मा र धर्म राज थापाको गीतहरु 
कार्यक्रमको प्रतिक्रिया लेख्नुहोस  nepaliradio@gmail.com
Download this episode

Happy Listening!
Sahadev Poudel
Producer/Creator 
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)


Share

Leave A Response »