हिमाली स्वरहरु – हिमाली स्वरहरुको १७६औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १७६औ शृंखला सुन्नुहोस

admin June 26, 2012 0

हिमाली स्वरहरुको १७६औ शृंखला

 

यो शृंखलामा समाबेस सुन्ने सामाग्रीहरु यस प्रकार  छन्,
  • “एउटा कुरामा” क्षत्री एण्ड असोसियाट्समा कार्यरत  अधिबक्ता बासु  फुलारा संग DREAM ACT को बारेमा गरिएको महत्वपूर्ण कुराकानी
  • सृजनाका स्वरहरुमा कृष्ण भुषण बल,भूपी शेरचन र माधब घिमिरेका कविताहरु सुन्ने छौ|कविताहरु बाचन गर्दै हुनुहुन्छ हरिबहादुर थापा,गीता खत्री ,गीता पन्थ,मनु लोहरुंग राई र सहदेव
  • साथमा हुने छ  हुम बहादुर र भीम बहादुर गन्धर्वका गीत,असारे गीत, र लोचन रिजालका गीतहरु |
आफ्नो रचना,प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com 


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program  
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)


Share

Leave A Response »