हिमाली स्वरहरु – Greater Washington Tamu Samaj Announce Annual Summer Picnic in Baltimore July 29,2012

Greater Washington Tamu Samaj Announce Annual Summer Picnic in Baltimore July 29,2012

admin June 19, 2012 0

हरेक वर्ष जस्तै यस वर्ष पनि ग्रेटर वाशिंगटन तमु समाजले निम्न मिति,समय र स्थानमा समर पिकनिक कार्यक्रम आयोजना गर्दैछ |
तसर्थ ग्रेटर वाशिंगटन मेट्रो क्षेत्रमा रहनु भएका सम्पूर्ण तमु समाजका सदस्य, परिवार,इष्टमित्र र आफन्त एवं समाजका शुभेच्छुकहरुलाई पिकनिक कार्यक्रममा सहभागी भै रमाइलो वातावरणमा पारिवारिक जमघटसहित पिकनिक सफल बनाईदिनु हुन हामी हार्दिक आग्रह गर्दछौं |

पिकनिक कार्यक्रम

मिति: जुलाई २९,२०१२ आइतवार
समय : मध्यान्ह १२ बजेदेखि साँझ सात बजेसम्म
स्थान : गन पाउडर फल्स स्टेट पार्क,मेरिल्याण्ड सेल्टर १
Gunpowder Falls State Park
7200 Graces Quarters Road
Baltimore MD 21027

सम्पर्क
कुल प्रसाद गुरुङ : ४४३ ८४७ ४५५७
डा डम्बरबहादुर गुरुङ : ५७१ २६५ ७९७९
गणेश गुरुङ : ४४३ ४७२ १०९८
काजिम गुरुङ : ४४३ ६२७ ०६३७
डेभिड गुरुङ : ४४३ ९८५ ९०३८
कैलाश गुरुङ : २४० ५५० ९९५१

आयोजक
ग्रेटर वाशिंगटन तमु समाज


Share

Leave A Response »