हिमाली स्वरहरु – किसन उपाध्यायको जीबन यात्रा अनुभब सुनौ

किसन उपाध्यायको जीबन यात्रा अनुभब सुनौ

admin June 13, 2012 1

जीबन यात्रा अनुभब”मा किसन उपाध्यायको जीबन यात्रा अनुभबको पहिलो भाग

 

किसन उपाध्यायको जीबन यात्रा अनुभवको दोस्रो भाग सुन्नुहोस


किसन उपाध्यायको जीबन यात्रा अनुभवको अन्तिम भाग सुन्नुहोस

करिब ४ बर्षको हुदा आफ्नी आमा संग छुट्टिएका किसनले काठमाडौँको एक अनाथालयमा बसेर,कलेज पढे र उच्च शिक्षाको लागी अमेरिका आए! अमेरिकामा डुक विश्व बिद्यालयमा अध्ययन गरेर, उक्त विश्व बिद्यालय मै IT क्षेत्रमा काम गर्दै किसन उपाध्याय  एउटा सफल जीबन बिताई रहनु भएको छ|तर उहाको कथा यति मात्र होइन  गत बर्ष अगस्टमा ४० बर्ष पछी आफ्नी आमा,दिदी र अन्य परिवारका सदस्यहरु संग उहाको सुमधुर एब  भाबबिब्हल मिलन भएको थियो|

एउटा मुटु छुने मिलन बिछोड र आमा छोराको कथा ,बर्षौ सम्म टुहुरो हुदा  र पछी आमा भेट्दाको खुशी!
किसन उपाध्यायको जीबन  यात्रा अनुभब  हिमाली स्वरहरुमा 

Happy Listening!
Sahadev Poudel
Producer/Creator 
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)
Photo credit: Kisan Upadhaya FaceBook Profile

 

Share

One Comment »

  1. Ramesh March 24, 2013 at 1:59 pm -

    ठंक्स किशनज्यु अनि हिमाली स्वोर्हरु -नेपाली ओन्लिने रेडियो, यो जीवन यात्रा रेडियो मा ल्येको लागि l धेरै धेरै खुसियाली को सुवाकमाना – रमेश बास्तोला, गुवाहाटी, इंडिया.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Leave A Response »