हिमाली स्वरहरु – स्नेह सायमी र लक्ष्मी माली सृजनाका यात्राहरुमा (Audio)

स्नेह सायमी र लक्ष्मी माली सृजनाका यात्राहरुमा (Audio)

admin June 3, 2012 0


न्यु योर्कमा हरेक महिनाको पहिलो आईतबार आयोजना हुदै आएको “सृजनाका यात्राहरु”को जून महिनाको कार्यक्रम कबि द्वय स्नेह सायमी र लक्ष्मी मालीको युगल प्रस्तुतिको साथमा सम्पन्न भयो|कार्यक्रमको दोस्रो खण्डमा गीता खत्री,कमला प्रसाईं,बिनोद रोका,बन्दना कोईराला,पुष्पा अधिकारी गौतम,मणी बांग्देल,नगेन्द्र इन्ग्नाम ,छिरिंग तोप्के लामा,अनुरागी अरुण ,आभा ,गीता पन्थले आफ्नो आफ्नो रचना सुनाउनु भएको थियो|
कार्यक्रम हिमालयन धर्म सेन्टरमा आयोजना गरिएको थियो र सहदेव पौडेल र बिकाश बिस्टले कार्यक्रम संचालन गर्नु भएको थियो|

सृजनाका यात्राहरुको जुलाई महिनाको कार्यक्रम जुलाई १ आईतबार ४ बजे देखि ६ बजे सम्म आयोजना हुदै छ |जुलाई महिनाको कार्यक्रममा युवा गज़ल्कार अनुरागी अरुणको एकल प्रस्तुति हुदै छ र उहाको साथमा कबि एब समीक्षक् शिव प्रसाद लामिछाने पनि हुनु हुने छ|

Share

Leave A Response »