हिमाली स्वरहरु – १९९ औं भानु जयन्ती मा यहाँलाई हार्दिक निमन्त्रणा !!!

१९९ औं भानु जयन्ती मा यहाँलाई हार्दिक निमन्त्रणा !!!

admin July 3, 2012 0

१९९ औं भानु जयन्ती मा यहाँलाई हार्दिक निमन्त्रणा !!!

अनेसास न्यू योर्क च्याप्टर ले बर्सेनी आयोजना गर्दै आएको भानु जयन्ती यस बर्ष पनि भब्यताका साथ यहाँ हरुको न्यानो माया र सदभाब सहितको उलेख्य उपस्थिती मा सम्पन्न गर्दै छ, नेपाली भाषा साहित्य लाई प्रबासमा रहेर जगेर्ना गर्न पाउँदा हामी गर्ब गर्दछौ अझ नेपाली सहित्यका स्रस्टा हरुलाई सम्झना गर्न पाउँदा हाम्रो सभ्यता र साहित्य प्रतीको माया को अनिभुती गर्दछौ। हामी अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टरले निम्न मिती समय र स्थानमा अमेरिकाको को अती सुन्दर राज्य न्यू योर्क को ब्यस्त सुन्दर शहरमा यहाँ हरूको अमुल्य समय लाई १९९औ भानु जयन्तीमा समर्पित गर्न कबी ,कबयत्री,कलाकार,सहित्यप्रेमी,पत्रकार,बिभिन्न संघ संस्था का प्रतिनिधि तथा आम प्रबासी नेपाली दाजु भाई दिदि बहिनि हरुमा हार्दिक निमन्त्रणा गर्दछौ

कार्यक्रम हुने मिती र ठेगाना

मिती – जुलाई ८ तारिख आईतवार २०१२

समय – दिनको ठीक ११ बजे

स्थान-हिमालयन याक रेस्टुरेन्ट
७२-२० रूज्बेल्ट एवीन्यु जकसन हैट
न्यू योर्क अमेरिका
नोट :-पुर्ब प्रकासित सुचना अनुसार ७ तारिख शनिबार जयन्ती राखियकोमा बिशेष कारणबश समय परिवर्तन गरियकोमा क्षमा प्रार्थी छौ ।

भानु भक्त सम्बन्धी अथवा अन्य बिषयमा कबिता, गीत, गजल वा अन्य रचना लियर आइदिनुहुन अनुरोध छ ।

Best Regards,
Bikash Bista
General Secretary, INLS New York
www.inlsny.org

Share

Leave A Response »