हिमाली स्वरहरु – हिमाली स्वरहरुको १७७औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १७७औ शृंखला सुन्नुहोस

admin July 22, 2012 0


 

न्यु योर्कबाट तयार पारिएको अनलाईन रेडियो हिमाली स्वरहरुको १७७औ शृंखलामा समाबेस सुन्ने सामग्री यसप्रकार छन्:-

  • न्यु योर्कको सामुदायिक खबर “सेरो फेरो”एभरेस्ट टाइम्समा प्रकासित स्थानीय समाचारहरु
  • “एउटा कुरा”मा कलेजोको क्यान्सर बाट पिडित राजु खड्काको आब्हान र राजु खड्का सहयोग  साँझ कार्यक्रमको एक संयोजक तिलक श्रेष्ठ  संग गरिएको कुराकानी
  • नया कार्यक्रम “Post Card From Nepal ” मा पारखी डटकमका निर्मल थापा संग VISIT LUMBINI 2012 को बारेमा गरिएको कुराकानी 
  • Download Post Card From Nepal

  • “सृजनाका स्वरहरु”मा न्यु योर्कमा आयोजित भानु जयन्तीमा वाचित केहि रचनाहरु
  • साथमा केहि गीत संगीतहरु
  • Download 177th Episode of Himali Sworharu

कार्यक्रमको बारेमा केहि प्रतिक्रिया भए लेखि पठाउनुहोस nepaliradio@gmail.com

Happy Listening!
Sahadev Poudel
Producer/Creator 
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)



Share

Leave A Response »