हिमाली स्वरहरु – रवीन्द्र मिश्र संगको कुराकानी सुन्नुहोस

रवीन्द्र मिश्र संगको कुराकानी सुन्नुहोस

admin July 24, 2012 0


न्यु योर्क बाट तयार हुने नेपाली अनलाइन रेडियो हिमाली स्वरहरुको कार्यक्रम “ओपन माईक”मा बिबिसी नेपाल सेवाका प्रमुख एबं हेल्प नेपाल नेटवर्कका संस्थापक अध्यक्ष रवीन्द्र मिश्र संग हामी परोपकारी संस्था  हेल्प नेपाल नेटवर्क र यसले गरी आएका बिबिध  कामहरु र हालै सुरु गरिएको १० करोड रुपैंयाको  ‘हेल्प नेपाल परोपकारी अक्षय कोष’  को अभियानको बारेमा बिस्तृत कुराकानी गर्दै छौ|
रवीन्द्र मिश्रले  हालै प्रदर्शनमा आएको नेपाली चलचित्र “हाइवे” मा अभिनय पनि गर्नु भएको छ|हामीले कुराकानीको सुरुवात भने यसै चलचित्रको सेरो फेरो बाट गरेका छौ|
हेल्प नेपाल नेटवर्कको बारेमा थप जानकारी यहाँ क्लिक गरेर जान्न सकिन्छ|
Help Nepal Network on FaceBook
केहि समय अगाडी रवीन्द्र मिश्रले लेखि पठाउनु भएको हेल्प नेपाल नेटवर्कको   लेख यहाँ क्लिक गरेर पढ्न सकिन्छ |
कर्य्रकमको बारेमा प्रतिक्रियाहरुले लेखि पठाउनु होस् nepaliradio@gmail.com
हाम्रा बिबिध अनलाइन रेडियो कार्यक्रम सुन्नुहोस www.nepaliradio.org मा 


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program  
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)

Photo Credit Help Nepal Network Facebook Page

Share

Leave A Response »