हिमाली स्वरहरु – स्वामी श्री हरिदास जी संग गरिएको आध्यात्मिक कुराकानी सुन्नुहोस

स्वामी श्री हरिदास जी संग गरिएको आध्यात्मिक कुराकानी सुन्नुहोस

admin July 27, 2012 0

स्वामी श्री हरिदास जी संग गरिएको आध्यात्मिक कुराकानी सुन्नुहोस

स्वामी श्री हरिदासज्यू नेपालका एक महान धार्मिक ब्यक्तित्व हुनुहुन्छ।वर्तमान भौतिक संसारमा विद्यमान मतभेदहरुका बारेमा स्वामीजी एकदमै स्पष्ट धारणा राख्नुहुन्छ।वहाँका धार्मिक शिक्षादीक्षा जगदगुरु श्री कृपालु महाराजद्वारा भएको हो ।सोही अनुरुप नेपालका कुना कुना एवं भारतका विभिन्न क्षेत्रमा नियमित रुपमा वेद,उपनिषद्,भागवत पुराण,भागवत गीता,रामायण इत्यादि धार्मिक ग्रन्थहरुमा आधारित धार्मिक ज्ञानको प्रचारमा स्वामीजी विगत केहि केहि बर्ष देखि  पूर्णरुपले समर्पित हुनुहुन्छ।


स्वामी श्री हरिदासजीले आफ्ना प्रवचनद्वारा बिभिन्न धर्मप्रति समाजमा निहित भेद,मतभेद इत्यादिको समायोजन गरी एंव सरलीकरण गरी कसरी सर्व साधारणले धार्मिक उपलब्धिहरु हासिल गर्न सक्छन् र धार्मिक नीति अनुरुपको जीवनयापन गर्न सक्छन् भन्ने बिषयमा प्रकाश पार्नुहुनेछ|

हिमाली स्वरहरुको लागी सहदेवले न्यु योर्कमा स्वामी जी संग गर्नु भएको संछिप्त कुराकानी सुन्नुहोस 

If You would like to download click here

Happy Listening!
Sahadev Poudel
Producer/Creator 
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)

Photo by Badri Paudel

Share

Leave A Response »