हिमाली स्वरहरु – हिमाली स्वरहरुको १७८औ शृंखला -Miss Nepal USA 2012 बिशेष सुन्नुहोस

हिमाली स्वरहरुको १७८औ शृंखला -Miss Nepal USA 2012 बिशेष सुन्नुहोस

admin August 1, 2012 0

हिमाली स्वरहरुको १७८औ शृंखला -Miss Nepal USA 2012 बिशेष सुन्नुहोस 

  • हिमाली स्वरहरुको यो शृंखलामा हामी अगस्ट ११ मा सम्पन्न हुन गई रहेको Miss Nepal USA 2012  मा सहभागी २८ नेपाली युवतीहरु मध्ये १८ जना संग संछिप्त कुराकानी गर्दै छौ|उहाहरुलाई हामीले  किन यो कार्यक्रममा सहभागी हुदै हुनुहुन्छ? यसमा यदि कुनै उपाधि जित्नु भयो भने के गर्नु हुन्छ भनेर सोधेका छौ|हामीले २८ जना सबैको कुराकानी समेट्ने प्रयास गरेका थियौ तर १८ जना संग मात्र हाम्रो सम्पर्क भयो|बाकी १० जना संग हामी आउने कार्यक्रममा फेरी सम्पर्क गर्ने प्रयास गर्ने नै छौ|
  • आजको कार्यक्रममा सुजना राजकर्णिकार,समिक्षा सापकोटा, सदिक्षा सिलवाल,दीप्ति शर्मा,मिचेल लामा, संगीता ढकाल,शामिन श्रेष्ठ,सृजना जोशी,सृस्टी गजुरेल,वर्षा मोक्तान,आस्था श्रेष्ठ,कान्डू शेर्पा,प्रबिना भट्टराई,प्रज्ञा भट्टराई,रक्षा खत्री, सुजिता बडाल,स्वेच्छा बराल र स्वकृति खनालको संछिप्त परिचय प्रस्तुत गर्ने छौ|
Event Info:
“Miss Nepal US (A) 2012 Grand Finale Talent Show” which will be held at The Chain Federation, 44-01 Broadway, Astoria, NY 11103 on August 4th, 2012 (Saturday), 7.00pm.

Grande Finale:
 August 11, 2012 in The Johnson Center, George Mansion University, Fair Fax, VA 
For more info about the event : www.missnepalus.com


कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया लेखि पठाउनु होस् nepaliradio@gmail.com

सच्चाईएको: स्वीकृति खनालको नाम स्वीकृति खरेल हुन गएकोमा सच्चाईएको छ

Happy Listening!
Sahadev Poudel
Producer/Creator 
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)


Share

Leave A Response »