हिमाली स्वरहरु – हिमाली स्वरहरुको १७९औ शृंखलामा सुन्नुहोस

हिमाली स्वरहरुको १७९औ शृंखलामा सुन्नुहोस

admin August 16, 2012 0




हिमाली स्वरहरुको यो शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु  यस प्रकार छन्:-
  • एउटा कुरामा “अमर बहादुर बम  बचाऔं अभियान” का एक  सामाजिक अभियन्ता भूमिका घिमिरे संग अमर बहादुर बचाउने अभियान कहाँ पुग्यो, लगायतका बिषयमा कुराकानी गर्ने छौ|
  • त्यसै गरी चलचित्र “सुनगाभा”का निर्देशक एबं निर्माता सुबर्ण थापा संग यसै चलचित्रको सेरोफेरोमा कुराकानी गर्दै छौ |
  • सृजनाका स्वरहरुमा बसन्त चौधरी,चुंडा बसन्त लम्साल,गोबिन्द  कोईराला,अरुण अनुरागी ,माधब पराजुली र पविता परियारका गीत कविता र गज़लहरु सुन्ने छौ

कार्यक्रमको बारेमा प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com

यो कार्यक्रम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

Happy Listening!
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)


Share

Leave A Response »