हिमाली स्वरहरु – कबि एबं गीतकार बसन्त चौधरीसंगको आरोह अवरोह सुन्नुहोस

कबि एबं गीतकार बसन्त चौधरीसंगको आरोह अवरोह सुन्नुहोस

admin August 23, 2012 0

कबि एबं  गीतकार बसन्त चौधरीसंगको आरोह अवरोह सुन्नुहोस 

 

न्यु योर्क शहरबाट तयार हुने नेपाली अनलाईन रेडियो हिमाली स्वरहरुको सांगीतिक प्रस्तुति “आरोह अबरोह”मा यसपाली हाम्रो पाहुना हुनुहुन्छ गीतकार एबं कबि बसन्त चौधरी|कबि चौधरी न्यु योर्कमा आउनु भएको बेलामा गरिएको सांगीतिक एबं काव्यात्मक कुराकानी,उहाकै सांगीतिक रचना,कवितार उहालाई मन परेका गीत संगीतहरु आरोह अबरोहमा!कुराकानी गर्दै छन् सहदेव|

कार्यक्रम आइफोन/आइप्याडमा सुन्न वा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस 

कबि चौधरीको सम्मानमा  न्यु योर्कमा आयोजित कार्यक्रमका तस्बिरहरु  हेर्नुहोस|
सृजनाका यात्राहरु 
मेघा ई बुक लोकार्पण एबं सम्मान 
र सृजनाका यात्राहरुको भिडियो 

Happy Listening!
Sahadev Poudel
Producer/Creator 
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)


Share

Leave A Response »