हिमाली स्वरहरु – डियर कल्याणको मेरो कथामा बिबेचनाको कथा सुन्नुहोस

डियर कल्याणको मेरो कथामा बिबेचनाको कथा सुन्नुहोस

admin August 16, 2012 9


डियर कल्याणको मेरो कथामा बिबेचनाको कथा सुन्नुहोस डियर कल्याणको मेरो कथा आधिकारिक रुपमा अनलाइनमा हिमाली स्वरहरु मार्फत मात्र सुन्न सक्नु हुन्छ! आफ्नो कथा व्यथा लेख्नु पठाउनुहोस dear_kalyan@hotmail.com हिमाली स्वरहरु अनलाइन रेडियोका अन्य बिबिध अनलाइन रेडियो कार्यक्रमको लागी


Share

9 Comments »

  1. janu sharma September 9, 2012 at 1:43 pm -

    कल्याण & नमस्कार हजुरले वाचन: गर्नुभयका जिबन कथा सुन्दा सारै मन छुन्छ पनि मन रुन्छ पनि किन कि
    आफ़ुलाइपनि चोट परेको भयर होला साएद
    मलाइपनि लेखन मान्छ लेखनी सैली जन्नापाए आभारी हुनिथिया
    कल्याण जी

    Well-loved. Like or Dislike: Thumb up 7 Thumb down 0

  2. Nabaraj Budha 'Nabin udasi September 10, 2012 at 2:14 pm -

    देअर कल्याण को यो कथा मलाई निकै मन पर्छ !

    Well-loved. Like or Dislike: Thumb up 6 Thumb down 1

  3. Dhurba nepal September 11, 2012 at 11:37 am -

    मलाई त रात मा यक पल्ट नसुनी सुत्न मन लाग्दैन जहिले पनि सुनेर मात्र सुत्ने गर्छु यो सहिटा धेरै राम्रो छ कथा सुन्नको लागि होहै साथी हो ……….. मेरो नाम धुर्ब नेपाल मोरंग पथरी प्रगति चोक बाट हो

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  4. Deepak Gurung September 13, 2012 at 8:17 am -

    डीयर कल्याण, आज मा अलि बिमार थिए, त्यसैले दिन भर कोठामा एक्लै बिबेचनाको जिबन कथा सुनेर दिन बिताए ! ……..हेर दिन सधै एकनास हुँदैन, पोल्छ तिमीलाई कुनै दिन मेरो छायाले……! यो गीत सगसगै कथा सुनी रहदा कत्तिखेर भुसुक्कै निदाएछु पत्तै भएन, बिउझे पछि फेरी क्रमस सुनिरहे !…….जिन्दगीको अनिश्चयको पटान्गीनिमा उभिएर मैले, जेलिदै गएको मेरो सपनाहरु हेरिरहे ! अनिश्चित जिन्दगीको चौतारीमा मैले सेलाउदै गएको मेरा बिपनाहरु हेरीरहे !! हासेरा भए पनि रोएर भए पनि, आशु झारेर भए पनि,आशु रोकेरा भए पनि बाच्नै पर्ने यो जीन्दगी बाध्यताको पराकाष्टमा उभिदा पनि मैले आफ्नो सपनाहरु सेलाएको हेरी रहे !!! अनन्त गएर बिबेचना र निर्मलको प्रेम मिलनको नमुना भएको खुशी लग्यो, सुखद दाम्पत्य जिबनको हार्दिक शुभ-कामना ….

    Well-loved. Like or Dislike: Thumb up 6 Thumb down 0

  5. krishna khadka November 7, 2012 at 3:12 pm -

    दै मेरो कथा मलाई एकदमै मनपर्छ विदेश मा बसेर पनि सुन्न पाएको मा खुसि छु

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  6. rohan lama November 7, 2012 at 4:21 pm -

    दाई तपाइको दीयेअर कल्याण मलाई आसाध्य मन पर्यो रामयलो कथा रहेछ मेरो जिन्दगी मा मिल्दो रहेछ मा त सुन्धसुन्दै कति खेर आखा बन्ध भयो
    थाहा नै भहैना धन्न्यबाद दाई

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  7. Aita khati December 19, 2012 at 7:42 am -

    यो माया त पागल हो यार सुदिप

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  8. sharad bhandari December 31, 2012 at 5:49 am -

    kalyan dai malai yo mero katha program sarai ramro lagcha tara yeha image fm sunna sakidaina.ye di download ko lagi website thaha bhaye afno samay milaayera download gari sunna सकिने थियो.

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  9. akash thulung January 9, 2013 at 12:03 am -

    साचै मर्म स्परसी .

    Well-loved. Like or Dislike: Thumb up 4 Thumb down 0

Leave A Response »