हिमाली स्वरहरु – DREAM ACT को बारेमा अधिबक्ता बिनोद रोकाले दिनु भएको महत्वपूर्ण जानकारी सुनौ

DREAM ACT को बारेमा अधिबक्ता बिनोद रोकाले दिनु भएको महत्वपूर्ण जानकारी सुनौ

admin August 5, 2012 0

अधिबक्ता बिनोद रोक्का हिमाली स्वरहरुमा नियमित रुपमा अमेरिकी अध्यागमन सम्बन्धि बिभिन्न बिषयमा महत्वपूर्ण जानकारी दिने उद्देश्य अनुरुप नया कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ|

कार्यक्रमको सुरुवात हामीले ओबामा प्रशाशनले अगाडी लेराएको DREAM ACT र तत्सम्बन्धी थप जानकारी प्रस्तुत गर्दै छौ|यो  जानकारी तपाइँ वा तपाईको साथी भाई छर छिमेक
जो अमेरिकामा हुनुहुन्छ उहाहरुको लागी महत्वपूर्ण हुन सक्छ|कार्यक्रम सुन्नुहोस र आफ्नो प्रतिक्रिया लेखि पठाउनु होस्|
nepaliradio@gmail.com

Happy Listening!
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program  
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)


Share

Leave A Response »