हिमाली स्वरहरु – ३ रक्तदान कार्यक्रम

३ रक्तदान कार्यक्रम

admin August 12, 2012 0
३ रक्तदान कार्यक्रम

३ रक्तदान कार्यक्रम !

इन्डियानापोलिसमा रक्तदान कार्यक्रम:
मिति: सेप्टेम्बर १, २०१२ शनिबार
समय: बिहान १० बजे देखि बेलिउकी ५ बजे सम्म
स्थान: अन्मा – नाजा संयुक्त समेलन, शेराटन होटल
८७८७ केस्टोन क्रसिंग इन्डियानापोलिस, इन्डियानापोलिस

आयोजक: नेप्लिज एसोसिएसन अफ इन्डियानापोलिस, अन्मा, नाजा, ब्लड डोनर्स अफ अमेरिका

क्यालिफोर्नियामा रक्तदान कार्यक्रम !
नेवा अर्गनाइजेसन अफ अमेरिकाले अगस्ट १९, २०१२ हाउस अफ चर्च, हुइत्तिएर्, क्यालिफोर्नियामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ/ कार्यक्रममा भाग लिन दिन श्रेष्ठ फो. नं ६२६-२२७-४८७९ मा सम्पर्क गर्न हुन् अनुरोध गर्दछु/

न्युयोर्कमा रक्तदान कार्यक्रम !
सेप्टेम्बर ३०, २०१२ का दिन शेर्पा किदुग न्युयोर्कले न्युयोर्कमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ/ उक्त कार्यक्रममा उपस्थित हुनको लागि आफ्नो क्यालेन्डरमा नोट गरि राख्न हुन् बिनम्र अनुरोध गर्दछु/ सम्पर्क: श्री लाक्पा गेलु शेर्पा, फो नं ७१८-९२५-५०२३

रक्तदानमा तपाइको मित्र,
अर्जुन प्रसाद मैनाली
अध्यक्ष-ब्लड डोनर्स अफ अमेरिका
www.arjunmainali.com

Share

Leave A Response »