हिमाली स्वरहरु – नेपाल युएस ए २०१२ अन्तर्गतको बृहत प्रतिभा प्रदर्शन (Photos/Video))

नेपाल युएस ए २०१२ अन्तर्गतको बृहत प्रतिभा प्रदर्शन (Photos/Video))

admin August 5, 2012 0

सहदेव पौडेल
न्यु योर्क,
अगस्ट ५,
इभेन्ट प्लानेटले आयोजना गरेको मिस नेपाल युएस ए २०१२ अन्तर्गतको बृहत प्रतिभा प्रदर्शन ( The Grand Finale Talent Show )यहि शनिबार साँझ न्यु योर्कको अस्टोरियामा अबस्थित चियन फेडेरेसनमा संम्पन्न भयो| मिस नेपाल युएस ए २०१२ मा सहभागी २८ जना नेपाली युवतीहरुले पहिलो पटक सबैको अगाडी आआफ्नो प्रतिभा प्रदर्शन गरेका थिए|प्रतिभा प्रदर्शन गर्नेहरुमा सुजना राजकर्णिकार,समिक्षा सापकोटा, सदिक्षा सिलवाल,दीप्ति शर्मा,मिचेल लामा, संगीता ढकाल,शामिन श्रेष्ठ,सृजना जोशी,सृस्टी गजुरेल,वर्षा मोक्तान,आस्था श्रेष्ठ,कान्डू शेर्पा,प्रबिना भट्टराई,प्रज्ञा भट्टराई,रक्षा खत्री, सुजिता बडाल,स्वेच्छा बराल,स्वकृति खनाल,आश्मा ढकाल,अमृता तुलाधर,आरती महर्जन,किन्ज़ाल्क दावा ,निशा श्रेष्ठ,नुर्जा श्रेष्ठ,रोजिना पराजुली,सुप्रिया गिरी,रोशनी गुरुङ,र प्रमिला अधिकारी हुनुहुन्थ्यो|
धेरै सहभागीहरुले बिशेष गरेर नेपाली लोक एब राष्ट्रिय भावनाका गीतहरुमा आफ्नो प्रतिभा र कतिले आफ्नै रचनाहरु र नाट्य प्रस्तुति गरेका थिए|

प्रतिभा प्रदर्शनको क्रममा सामुहिक एकताको आब्हान गर्दै बिभिन्न समुदायको संस्कृति झल्किने भेष भुषा पनि प्रस्तुत गरिएको थियो|
कार्यक्रममा नेपाल मिशनमा अमृत राई बिशेष अतिथि हुनुहुन्थ्यो भने प्रतिभा प्रदर्शनको मुल्यांकन समुहमा आंग छिरिंग शेर्पा,यम बराल ,नलिना चित्रकार ,राम राजा छेत्री,राज कपुर र कृष्ण मान तुलाधर हुनुहुन्थ्यो|

मिस नेपाल युस ए २०१२ को अन्तिम कार्यक्रम द जोह्न्सन सेन्टर,जर्ज मसेन युनिभर्सिटी, फेयर फ्याक्स ,भर्जिनियामा अगस्ट ११ का दिन आयोजना हुदै छ|

IMG_1801IMG_1792IMG_1786IMG_1778IMG_1770IMG_1759
IMG_1726IMG_1719IMG_1710IMG_1708IMG_1703IMG_1701
IMG_1700IMG_1697IMG_1676IMG_1674IMG_1672IMG_1663
IMG_1650IMG_1643IMG_1631IMG_1619IMG_1618IMG_1612

Miss Nepal USA 2012 Talent Show, a set on Flickr.

Miss Nepal USA 2012 Talent Show
All photos by Sahadev Poudel


Share

Leave A Response »