हिमाली स्वरहरु – अमेरिकामा नेपालीहरु सबै क्षेत्रमा अगाडी बढ्दै छन

अमेरिकामा नेपालीहरु सबै क्षेत्रमा अगाडी बढ्दै छन

admin August 1, 2012 0

अमेरिकामा नेपालीहरु सबै क्षेत्रमा अगाडी बढ्दै छन|पछिल्लो उदाहरण हो यमुना निरौला जसले NewYork Auxiliary Police बाट हालै Graduation गरिन|न्यु योर्कको पुलिस हेडक्वार्टरमा आयोजित कार्यक्रममा New York Police Department का Commissioner Raymond W. Kelly ले Auxiliary Police बाट Graduate गर्नु भएका सबैलाई प्रमाण पत्र प्रदान गरेर बधाई एबं शुभकामना दिनु भएको थियो| New York Auxiliary Police ,New York Police Department (NYPD )को स्वम्सेबी Reserve Police force हो जसले आबस्यक परेको बेलामा NYPD लाई सघाउने गर्छन |New York Auxiliary Police को कार्यक्रम अमेरिकाकै ठुलो Auxiliary Police कार्यक्रम हो|यमुना निरौलालाई बधाई!


Share

Leave A Response »