हिमाली स्वरहरु – चलचित्र ‘सुनगाभा’का निर्देशक सुबर्ण थापा संगको कुराकानी सुनौ

चलचित्र ‘सुनगाभा’का निर्देशक सुबर्ण थापा संगको कुराकानी सुनौ

admin August 2, 2012 0

नेपाली चलचित्र “सुनगाभा”का निर्माता/निर्देशक सुबर्ण थापा संग हिमाली स्वरहरुको  “एउटा कुरामा” गरिएको कुराकानी

चलचित्र “सुनगाभा” क्यानाडामा हुन गई रहेको  मोंट्रियल फिल्म फेस्टिभल र जर्मनीको ह्यामबर्ग फिल्म फेस्टमा सहभागी हुदै छ| समलिंगीहरुको सम्बन्धको कथामा आधारित भएर निर्माण गरिएको  चलचित्र “सुनगाभा”मा निशा अधिकारी र दिया मास्केको प्रमुख भूमिका छ|नेपालका दर्शकहरुले भने सम्भबत:दशैँमा यो चलचित्र हेर्न पाउनु हुने छ|
कस्तो चलचित्र हो “सुनगाभा” के छ यसमा ?आदि यिनै बिषयहरुमा केन्द्रित रहेर हिमाली स्वरहरु-अनलाईन रेडियोको लागी सहदेवले न्यु योर्क बाट -फ्रान्सको पेरिसमा रहेका चलचित्र निर्माता/निर्देशक सुबर्ण थापा संग गरिएको कुराकानी सुनौ!

Happy Listening!
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)

Photo Credit :Soongava-Dance of Orchids
Share

Leave A Response »