हिमाली स्वरहरु – हिमाली स्वरहरुको १८०औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १८०औ शृंखला सुन्नुहोस

admin September 6, 2012 1

हिमाली स्वरहरुको १८०औ शृंखला सुन्नुहोस

यो शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यसप्रकार छन्:-
  • न्यु योर्क बाट प्रकाशित हुने पत्रिका एभरेस्ट टाइम्समा प्रकासित स्थानीय खबरहरु सुन्ने छौ “सेरो फेरो”मा
  • पोस्ट कार्ड फ्रम नेपाल (Post Card From Nepal)मा दिल शोभा श्रेष्ठले काठमाडौँमा   संचालन गर्नु भएको आमाको घरको चर्चा गर्नु हुने छ निर्मल थापा|पोस्ट कार्ड फ्रम नेपाल पारखी नेपाल र हिमाली स्वरहरुको सामुहिक कार्यक्रम हो|
  • सृजनाका स्वरहरुमा नेपाली साहित्य विकास परिषद लन्डनले न्यु योर्क बाट लन्डन पुग्नु भएका कबि एबं अधिबक्ता  बिनोद रोकाको स्वागतमा आयोजित कार्यक्रमको केहि अंश र कविताहरु  प्रस्तुत गर्ने छौ|
  • साथमा हरिबंश आचार्यको स्वरमा रहेको नया नेपाली स्वदेश र शिशिर योगी र सुधा रत्नको स्वरमा रहेको गीतहरु सुन्ने छौ
  • पोस्ट कार्ड फ्रम नेपाल (Post Card From Nepal) मात्र सुन्नको लागी

कार्यक्रमको प्रतिक्रियाको लागी nepaliradio@gmail.com


कार्यक्रम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

Happy Listening!
Sahadev Poudel
Producer/Creator 
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)


Share

One Comment »

  1. Komal Malla September 9, 2012 at 2:40 am -

    Dear shahadev Ji and on line radio team
    You did great job, thank you very much !

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

Leave A Response »