हिमाली स्वरहरु – हिमाली स्वरहरुको १८१औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १८१औ शृंखला सुन्नुहोस

admin September 21, 2012 0



न्यु योर्क शहरबाट तयार हुने अनलाईन रेडियो हिमाली स्वरहरुको शृंखलाबद्द  रेडियो कार्यक्रम हिमाली स्वरहरुको १८१ औ शृंखलामा समाबेस सुन्ने सामाग्रीहरु यस प्रकार छन:-
  • लोक गायक सुमन बुढामगर संग आउदै गरेको “सुमन सुमधुर साँझ”को बारेमा गरिएको कुराकानी
  • “पासांग स्ट्राइ किंग स्टायल”का संचालक स्वाबलम्बी पासांग शेर्पा, न्यु योर्कमा बिगत ४ बर्ष देखि कपाल काट्ने पेशा गर्दै आउनु भएको छ उहा संग गरिएको कुराकानी 
  • Post Card From Nepal अन्तर्गत निर्मल थापा यसपटक महाबिर पुन संग भेटेर  आफ्नु अनुभब सुनाउदै हुनुहुन्छ|
पारखी डट कमको सहकार्यमा यो कार्यक्रम तयार परेका हौ|
निर्मल थापाले महाबिर पुन लाई भेटे पछी लेख्नु भएको ब्लग यहाँ पढ्न सक्नु हुन्छ|

र कार्यक्रममा योगेश्वर अमात्य,बिमल डाँगी र सुमन  बुढामगरका  केहि गीत संगीतहरु पनि छन्
कार्यक्रमको प्रतिक्रिया लेख्नुहोस nepaliradio@gmail.com

Happy Listening!
Sahadev Poudel
Producer/Creator 
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)


Share

Leave A Response »