हिमाली स्वरहरु – GMIN को बारेमा अन्जन श्रेष्ठ संग गरिएको कुराकानी सुन्नुहोस

GMIN को बारेमा अन्जन श्रेष्ठ संग गरिएको कुराकानी सुन्नुहोस

admin September 10, 2012 0


हिमाली स्वरहरु अनलाईन रेडियोको कार्यक्रम ओपन माइकमा यसपाली हामी GMIN-Grassroot Movement In Nepal का कार्यक्रम निर्देशक एबं एक संस्थापक अन्जन श्रेष्ठ संग GMIN को आउदै गरेको कार्यक्रमको बारेमा,नेपाली भई रहेको कार्यक्रमको बारेमा,Chase Community Giving मा GMIN लाई कसरी फेसबुक मार्फत भोट हाल्न सकिन्छ र नोवेम्बर ३ मा हुन गई रहेको WALK FOR NEPAL को बारेमा बिस्तृत कुराकानी गरेका छौ|
सुन्नुहोस हिमाली स्वरहरुको कार्यक्रम ओपन माइक!


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

IMG_2821IMG_2872IMG_2858IMG_2840IMG_2837IMG_2826
IMG_2825IMG_2822

GMIN Working With Nepali Community, a set on Flickr.


Share

Leave A Response »