हिमाली स्वरहरु – न्यु योर्कमा नानाले आयोजना गर्यो सामुदायिक सि.पी आर प्रशिछण

न्यु योर्कमा नानाले आयोजना गर्यो सामुदायिक सि.पी आर प्रशिछण

admin September 15, 2012 0


Nepalese American Nurses Associationनेपाली अमेरिकन नर्स असोसेसन (नाना)ले सेप्टेम्बर १५ शनिबारका दिन कम्युनिटी सि पी आर(Community CPR-
Cardio Pulmonary Resuscitation) को प्रशिक्षणको आयोजना गर्यो| न्यु योर्कको स्थनीय रिजवुडमा रहेको दुर्गा मन्दिरमा आयोजना गरिएको सिपिआर
प्रशिक्षणमा ओम ढोडरी,तुलसीराम आर्चार्य,दिबेश मल्ल,अम्बिका गौतम,बसन्त पौडेल अधिकारी,सन्ध्या सापकोटा,मोहन प्रसाद अधिकारी र भक्ति विलास आचार्य सहभागी हुनुहुन्थ्यो भने यो प्रशिक्षण दिनु भएको थियो लुईस स्चिनले|कार्यक्रम आयोजक संस्था नानाकी अध्यक्ष सुनिता भण्डारीले सिपिआर प्रशिक्षणमा प्रयोग भएको अंग्रेजी भाषा शब्दलाई नेपालीमा अनुबाद गराई दिनु भएको थियो|
नानाले न्यु योर्क नेपाली समुदायमा आयोजना गरेको यो दोस्रो सिपिआर प्रशिक्षण हो र आगामी दिनहरुमा पनि यो प्रशिक्षण लाई निरन्तरता दिने आयोजक नानाले बताएको छ|

IMG_3498IMG_3621IMG_3620IMG_3589IMG_3582IMG_3577
IMG_3575IMG_3574IMG_3572IMG_3571IMG_3570IMG_3569
IMG_3561IMG_3557IMG_3543IMG_3539IMG_3535IMG_3534
IMG_3505IMG_3506IMG_3526

NANA Community CPR Training in New York, a set on Flickr.


Share

Leave A Response »