हिमाली स्वरहरु – न्यु योर्क नेजा नाइट सम्पन्न

न्यु योर्क नेजा नाइट सम्पन्न

admin September 10, 2012 0

अमेरिका पत्रकार संघले आपतकालीन पत्रकार अक्षय कोष स्थापना गर्ने उद्देश्यले न्यु योर्कमा सेप्टेम्बर ८ तारिकका दिन न्यु योर्क नेजा नाइट नामक एक बिबिध सांस्कृतिक,सांगीतिक एबं मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरेको छ|
कार्यक्रममा कलाकार एबं गायक गायिकाहरु नलिना चित्रकार,कर्णदाश,प्रेम राजा महत,रतन सुबेदी,रमेश उप्रेती,सम्झना कार्की,फिरोज स्यन्ग्देन,यम बराल,सपना श्री,संचिता कोइराला,गौरी मल्ल,धर्मबिर लामाले अआफ्नु कला प्रस्तुत गर्नु भएको थियो|
कलाकारहरुलाई नेपाली स्थायी उप प्रमुख सेवा लम्साल अधिकारी र नेजाका अध्यक्ष आंग छिरिंग शेर्पाले मायाको चिनो र सम्मान प्रस्तुत गर्नु भएको थियो| नृत्यमा बसन्त नृत्य सेन्टरका बिजय नकर्मीले सघाएका थिए भने डिजेमा टाशी साउण्ड सिस्टमले सहयोग गरेको थियो| कार्यक्रमको संचालन सुर्य थापाले गर्नु भएको थियो|दर्शकहरुले खचाखच भरिएको कार्यक्रम साँझ ९ बजे देखि बिहान २:३० बजे सम्म चलेको थियो|कार्यक्रम चियन फेडरेसन,अस्टोरियामा सम्पन्न भएको थियो|

IMG_2618IMG_2796IMG_2791IMG_2787IMG_2754IMG_2756
IMG_2737IMG_2753IMG_2698IMG_2690IMG_2680IMG_2673
IMG_2672IMG_2669IMG_2665IMG_2661IMG_2640IMG_2625
IMG_2599IMG_2600IMG_2602IMG_2603IMG_2605IMG_2606

New York NEAJA Night, a set on Flickr.


Share

Leave A Response »