हिमाली स्वरहरु – Interview with Pasang Sherpa & Abhipraya Subedi

Interview with Pasang Sherpa & Abhipraya Subedi

admin September 20, 2012 0

हिमाली स्वरहरुको अनलाईन रेडियो कार्यक्रम “ओपन माइकमा” यसपाली दुई व्यक्तित्वहरु संग गरिएको प्रेरक कुराकानी प्रस्तुत गर्दै छौ|उहाहरु हुनुहुन्छ पासांग शेर्पा र अभिप्राय सुबेदी 

  •  न्यु योर्कको ज्याक्सन हाइट्समा कपाल काट्ने पेशा गर्दै आउनु भएका र हालै “पासांग स्ट्राईकिंग स्ट्याल” सुरु गर्नु भएका ब्यबसायी पासांग शेर्पा संग उहाको पेशा र सफलताको बारेमा गरिएको कुराकानी र
  • त्यसै गरी  भर्जिनियाको फेयर फ्याक्समा बसेर  युनिभर्सिटी अफ नर्थ अमेरिकामा पी.एच.डी. गर्दै गर्नु भएका र मास्टर लेभलका  बिद्यार्थीहरुलाई  रोजगारको ज्ञान बिज्ञानको बारेमा पढाउनु  पनि  हुने र  भर्जिनियाको युनाइँटेड वे ऑफ़ द नेसनल क्यापिटल एरिया भन्ने संस्था मा काम पनि गर्दै आउनु भएका अभिप्राय सुबेदी संग  बिद्यार्थी जीबन र एउटा बिद्यार्थीले आफ्नु देशको लागी के गर्न सक्छ?उहा आफु के गर्दै हुनुहुन्छ भन्ने बिषयमा गरिएको प्रेरक कुराकानी सुन्नुहुने छ|


कार्यक्रमको बारेमा आफ्नु प्रतिक्रिया लेखि पठाउन सक्नु हुन्छ nepaliradio@gmail.com

कार्यक्रम  सुन्नु भएकोमा धेरै धेरै धन्यवाद!



Happy Listening!
Sahadev Poudel
Producer/Creator 
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)

Share

Leave A Response »