हिमाली स्वरहरु – न्यु योर्कमा लोक गायक सुमन बुढामगरको “सुमन सुमधुर साँझ” हुने

न्यु योर्कमा लोक गायक सुमन बुढामगरको “सुमन सुमधुर साँझ” हुने

admin September 11, 2012 0

न्यु योर्कमा लोक गायक सुमन बुढामगरको “सुमन सुमधुर साँझ” हुने
लोक गायक सुमन बुढामगरले यहि आउने अक्टोबर ६ शनिबारको साँझ ७ बजे देखी २ बजे बिहान सम्म “सुमन सुमधुर साँझ” सांगीतिक कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ|कार्यक्रम Circulo Espanel 41-01 Broadway,Astoria,NY 11103 मा हुने छ|
उक्त सांगीतिक कार्यक्रममा नेपालका बरिस्ठ गायक अम्बर गुरुंगको बिशेष उपस्थिति हुने छ भने गायक बुढामगरलाई अन्य गायक गायिकाहरु राजेश थापा,बिमल डाँगी,निमा पाख्रिन,शान्ति भण्डारी,मंजु पुन ,बिजय नकर्मी ,जगदीश समाल,श्याम गुरुङ,गम्बु शेर्पा,सृजना लामा,दीपा थापा,पविता परियार,जम्लिंग ठकुरी, आंग गेलु शेर्पा,संजोक लामा र बिपन राई लगायतका कलाकारहरुले साथ् दिनु हुने छ|सुमन सुमधुर साँझमा बसन्त डान्स सेन्टर र झन्कार डान्स सेन्टरको बिशेष प्रस्तुति पनि हुने जानकारी पत्रकार भेटघाट कार्यक्रममा गराइयो|


Share

Leave A Response »