हिमाली स्वरहरु – सृजनाका यात्राहरुको सेप्टेम्बर महिनाको कार्यक्रम सम्पन्न Photos/Video

सृजनाका यात्राहरुको सेप्टेम्बर महिनाको कार्यक्रम सम्पन्न Photos/Video

admin September 2, 2012 0

सृजनाका यात्राहरुको सेप्टेम्बर महिनाको कार्यक्रम सम्पन्न

न्यु योर्कमा हरेक महिनाको पहिलो आईतबार आयोजना हुने नेपाली भाषा साहित्यको कार्यक्रम सृजनाका यात्राहरुको सेप्टेम्बर महिनाको कार्यक्रम संम्पन्न भएको छ|यो महिना आंग जान्ग्बू शेर्पाको एकल प्रस्तुति को साथमा अन्य १० सर्जकहरुले आआफ्नो रचनाहरु वाचन गर्नु भयो|रचना वाचन गर्नु हुनेहरुमा ज्योति पौडेल,शकुन ज्ञवाली,नर बहादुर दाहाल,सहदेव पौडेल,बिनोद रोका,पुनम काफ्ले,छिरिंग तोप्के,बिरेन्द्र लाबुंग (लिम्बु) र देबेन्द्र सम्बाहाम्फे हुनुहुन्थ्यो|
कबि,लेखक एबं चलचित्र कर्मी गगन बिरहीले यो महिनाको बिशेष कबि आंग जान्ग्बू शेर्पालाई खादा लागेर स्वागत गर्नु भएको थियो भने रंगकर्मी एब संगीत नाट्य एकेडेमीका प्राज्ञ हरिबहादुर थापाले कबि शेर्पालाई लेटर अफ एप्रिसियसन दिनु भएको थियो|
कार्यक्रमको संचालन बिनोद रोका र सहदेव पौडेलले गर्नु भएको थियो|

Photos by Badri Poudel and Sahadev Poudel

IMG_2512IMG_2511IMG_2506IMG_2499IMG_2496IMG_2485
IMG_2486IMG_2478IMG_2471IMG_2465IMG_2459IMG_2446
IMG_2440IMG_2405IMG_2409IMG_2422IMG_2426IMG_2427

SrijanaKa Yatraharu-September, a set on Flickr.

सृजनाका यात्राहरुको सेप्टेम्बर महिनाको कार्यक्रम सम्पन्न


Share

Leave A Response »